Tag: तातोपानी सुख्खा बन्दरगाह

तातोपानी सुख्खा बन्दरगाहको जिम्मा ट्रान्स सिल्क टर्मिनललाई, पाँच वर्षको पट्टा बहाल...

सिन्धुपाल्चोकको तातोपानी सुख्खा बन्दरगाह निजी कम्पनी ट्रान्स सिल्क टर्मिनलले सञ्चालन गर्ने भएको छ। कम्पनी र समितिबीच उक्त बन्दरगाह पाँच वर्षको लागि सञ्चालन तथा व्यवस्थापन गर्न करार सम्झौता भएको हो।