Tag: तारा एअर

तारा एअरले असोज २३ देखि पोखरा-जोमसोम नियमित उडान गर्ने

नेपालमा कोरोना सङ्क्रमण देखिएसँगै बन्द रहेको धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर खुला गरेसँगै तारा एअरले पनि आफ्नो उडानलाई सुचारु गर्न लागेको हो।