Tag: दक्षिण एशियामा आर्थिक वृद्धि

दक्षिण एशियाको आर्थिक वृद्धि ४० वर्षयताकै खराब, मन्दीको चेतावनी !

विश्‍व बैंकको रिपोर्टमा भनिएको छ, ‘पर्यटन व्यवसाय मन्दीमा गएको छ, आपूर्ति शृंखला अवरुद्ध छ, तयारी पोशाकको मागमा तीव्र गिरावट आएको छ अनि लगानीकर्ताहरूको मनस्थिति बिग्रेको छ ।’