Tag: धनीलाई चुनौती दिँदै अम्बानी

संसारकै धनीलाई चुनौती दिँदै अम्बानी, के होला अमेजन र फ्लिपकार्टको भविष्य...

इ–कर्मश साइटमा हाल ५० हजार किराना वस्तुहरु सुचिकृत गरिएका छन् । आफ्ना अन्य प्रतिस्पर्धीहरु भन्दा फरक जियो मार्टले स्थानिय किराना पसलहरुसँग सम्झौता गरेर त्यहाँबाट सामानहरु बेच्ने रणनिती बनाएको छ ।