Tag: धितोपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत

चालू आर्थिक वर्षको १० महीनामा ८१ अर्ब ५५ करोड बराबरको धितोपत्र...

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालू आवको बैशाख मसान्तसम्ममा विभिन्न बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, जलविद्युत् कम्पनी, उत्पादनमूलक लगायत कम्पनीको धितोपत्र एक्सचेन्जमा सूचीकृत भएका हुन् ।