Tag: निक्षेपमा सुधार

चाडपर्व नजिकिएसँगै बैंकहरुको निक्षेपमा सुधार, एक सातामा थपियो ११ अर्ब

भदौको दोस्रो सातामा ४४ खर्ब २६ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप तेस्रोसातामा ४४ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ । भदौ पहिलो सातामा भने उक्त निक्षेप ४४ खर्ब २६ अर्ब रुपैयाँमै सीमित थियो ।