Tag: निपाह भाइरस

निपाह भाइरसको संक्रमणप्रति सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले भारतसँग खुला सीमा भएकाले यहाँ पनि फैलिनसक्ने भएकाले सचेत रहन आग्रह गरिएको बताए। भारतको केरला राज्यमा केही दिनदेखि निपाह भाइरसको संक्रमण देखिएको छ।

के हो निपाह भाइरस ? यस्ता छन् लक्षण र बच्ने उपाय

काठमाडौं । भारतको केरला राज्यमा देखिएको निपाह भाइसरको सङ्क्रमण नेपालमा समेत देखिन सक्ने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सतर्क गराउँदै यसका लक्षण र रोकथामका...