Tag: नियमित ‘रिपोर्टिङ’ गर्न राष्ट्र बैंकको निर्देशन

बैंक तथा वित्तीय संस्थालाई नियमित ‘रिपोर्टिङ’ गर्न राष्ट्र बैंकको निर्देशन

विश्वव्यापी फैलिएको कोरोना भाइरस (.कोभिड १९) को प्रभाव मूल्यांकन तथा अध्ययन गर्न वित्तीय तथ्यांक नियमित आवश्यक परेको भन्दै बैंक तथा वित्तीय संस्थाहरूलाई पूर्ववत एकीकृत निर्देशिका २०७६ अनुसार राष्ट्र बैंकमा रिपोर्टिङ गर्न निर्देशन दिएको छ ।