Tag: निर्माण व्यवसायी

निर्माण व्यवसायीहरुका माग पूरा गर्न सरकार सकारात्मक -मन्त्री नेम्बाङ

लामो समय सम्मको लकडाउनका कारण निर्माण कार्यहरु प्राय बन्द रहेको र चाडपर्व पश्चात् समेत निर्माण कार्य शुरु हुने निश्चित नभएको हुँदा त्यस अवधि सम्मको घर भाडा, बैंक किस्ताब्याज, कर्मचारी तलब आदि ओभरहेडका खर्चहरुले गर्दा निर्माण क्षेत्रमा नगद प्रवाह कम रहेको जानकारी महासंघले मन्त्री नेम्बाङलाई गराएको छ ।

निर्माण व्यवसायीलाई देशभर नै त्रास, योजना पिच्छे कमिसन माग

निर्माण योजना पिच्छे प्रतिशत माग्छन, यो योजनाको दुई प्रतिशत हामीलाई दिन्छस् भने काम गर नत्र जा भन्छन्, हामीलाई सुरक्षा कसले दिने ? मौखिकमा सिधै यति प्रतिशतले भनेर धम्की दिन्छन् भने लिखितमा सहयोग दिनुस् भन्छन् ।