Tag: नेपालमा आउने पर्यटक

नेपालमा आउने पर्यटकलाई कोरोना नेगेटिभ रिपोर्टसहित सात दिनको क्वारेन्टिन अनिवार्य

नेपाल आउजे पर्यटकले कम्तिमा ७ दिन क्वारेन्टिनमा रहने गरी नेपालमा होटल बुकिङ गरेको कागजात पेश गर्नुपर्ने, कोरोनासम्बन्धी प्रयोजनका लागि कम्तिमा प्रतिव्यक्ति ५ हजार अमेरिकी डलर बराबरको बीमा गरिएको कागजात पेश गर्नुपर्नेछ ।