Tag: नेपाललाई गल्फमा स्वर्ण

सुवासले दिलाए नेपाललाई गल्फमा स्वर्ण

काठमाडौं,२० मंसिर । नेपालले साग इतिहासमै पहिलोपटक गल्फमा स्वर्ण पदक जितेको छ । गोकर्णमा भएको खेलमा नेपालका सुवास तामाङले दुई स्वर्ण जितेका हुन्...