Tag: नेपाली कांग्रेस

काँग्रेसले काम गर्यो, जनतालाई बुझाउन सकेनः रामचन्द्र पौडेल

नेपाली कांग्रेस, लगानी, पूर्वाधार तथा रोजगार केन्द्रीत विशेष समितिसँगको छलफलमा उनले अहिलेको सत्तारुढ दलले नारा बेचेर जनतालाई गुमराहमा पारेपनि अब क्रमशः झुटको पर्दा खुल्दै गएको पनि बताए ।

काँग्रेसले गर्‍यो मौद्रिक नीतिको स्वागत, स्रोतको व्यवस्थापनमा विशेष ध्यान दिएको भनाइ

नेपाली कांग्रेसले मौद्रिक नीति, २०७७।७८ ले कोरोनाभाइरस महामारीबाट संकटग्रस्त अर्थतन्त्रको पुनस्र्थापनामा पर्याप्त ध्यान दिएको बताएको छ ।

नेपाली काँग्रेसको आर्थिक सुझाव, शेयरबजारको डिप्रेशन अन्त्य गर्न माग

अर्थतन्त्रमा कोभिड–१९ को बहुपक्षीय प्रभाव गहिरिंदै गएकाले उत्पादन, रोजगारी र आपूर्ति श्रृंखलाको निरन्तरतामा ध्यान दिई अतिप्रभावित र नगद प्रवाह सुकेका व्यवसायलाई अवस्था हेरी ब्याजको पुँजीकरणसहित कर्जा भुक्तानी अवधि एक देखि ३ वर्षसम्म लम्ब्याउन नेपाली कांग्रेसले आग्रह गरेको छ ।