Tag: नेपाल आयल निगम

तेस्रो पटक घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, अझै निगमलाई पाक्षिक ३१...

भारतीय आयल कर्पोरेसन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।

निरन्तर घाटामा आयल निगम, दुई सातामा २ अर्ब २२ करोड घाटा...

विश्व बजारमा कच्चा तेलको मूल्यमा भइरहेको अस्वाभाविक वृद्धिले विश्वभर नै पेट्रोलियम पदार्थको मूल्य आकाशिएको हो । पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको नयाँ मूल्य सूचीअनु्सार निगमको घाटा थप बढ्ने देखिएको छ।

ग्यास, पेट्रोल, डिजेल र मट्टितेल मूल्य बढ्यो, निगमलाई पाक्षिक ९६ करोड...

निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १३० रुपैयाँ पुगेको छ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ११३ रुपैयाँ पुगेको छ भने आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर ८६ रुपैयाँ पुगेको छ।

आईओसीले पठायो नयाँ मूल्यसूची, निगमलाई पाक्षिक १ अर्ब ४८ करोड नोक्सान

नेपाल आयल निगम (एनओसी)ले दिएको जानकारीअनुसार आईओसी र एनओसीबीचको सहमतिअनुरुप मंगलबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल तथा डिजेल/ मट्टितेल मूल्य बढाएर पठाएको हो ।

‘पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा निगमको भूमिका हुँदैन’- पौडेल

काठमाडौं, २८ फागुन । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिमा आफ्नो भूमिका नहुने स्पष्ट पारेको छ । शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल आयल...

थानकोट डिपोको पहिलो चरणको स्तरोन्नति सकियो

काठमाडौं, २३ फागुन । बाग्मती प्रादेशिक कार्यालय प्राविधिक तथा व्यवस्थापकीय सुधारमा जुटेको नेपाल आयल निगमले प्रादेशिक कार्यालय री–इन्जिनीयरिङ परियोजनाको पहिलो चरण सम्पन्न गरेको...

पेट्रोलियम पदार्थको मूल्य समायोजनलाई राजनीतिक विषय बनाउन मिल्दैन्ः आयल निगम

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य समायोजनको विषयलाई राजनीतिक विषय बनाउन नमिल्ने नेपाल आयल निगम बताएको छ । गत सोमबार पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसंगै...

पाइपलाइनमार्फत एक वर्षमा ५३ करोड लिटर डिजेल आयात, ८० करोड ढुवानी...

भारतको बरौनीदेखि नेपालको अमलेखगञ्जसम्म प्रतिलिटर ट्यांकर ढुवानीमा प्रतिलिटर रु एक र ५० पैसा खर्च हुने गरेकामा पाइपलाइनपछि सो खर्च जोगिएको छ । वर्षमा करीब रु ८० करोड २६ लाख ढुवानीमा रकम बचत भएको जनाइएको छ ।

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

अब काठमाडौंमा पेट्रोलको मूल्य १ सय १ रुपैयाँ पुगेको छ भने डिजेलको मूल्य ८७ रुपैयाँ पर्नेछ। हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ।

पाइपलाइनको उद्घाटनसँगै घट्यो पेट्राेल, डिजेल र मट्टीतेलकाे मुल्य

काठमाडौं, २४ भदौ । नेपाल आयल निगमले आज देखि पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य घटाएको छ । निगमले मंगलबार दिउँसो १२ बजेदेखि लागु हुने...