Tag: नेपाल टेलिकम प्रयोगकर्ता

७१ लाखले प्रयोग गर्छन् फोरजी सेवा, नेपाल टेलिकमको प्रयोगकर्ता २५ लाख...

नेपालमा चौथो पुस्ताको मोबाइल सेवा (फोरजी) चलाउने प्रयोगकर्ताको संख्या ७० लाख ९० हजार नाघेको छ । नेपाल दुरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार नेपालभर ७० लाख ९२ हजार ८ सय ५ जनाले फोरजी सेवा प्रयोग गर्दै आएका छन् ।