Tag: नेप्से दोहोरो अंकले बढ्यो

नेप्से दोहोरो अंकले बढ्यो, २ अर्ब ६५ करोड बढीको कारोबार

यसदिन १८६ कम्पनीको २ अर्ब ६५ करोड ६१ लाख ६३ हजार ७३० रुपैयाँ बराबरको कारोबार भएको छ । ५८ लाख ८२ हजार १०१ कित्ता सेयर किनबेच भएका छन् ।