Tag: पर्यटक आगमन

पर्यटक आगमनमा उत्साहजनक सुधार, एक महिनामा ४६ हजार बढी भित्रिए

नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०२२ को जुनमा मात्रै ४६ हजार ९ सय ५७ पर्यटकले नेपालको भ्रमण गरेका छन् । यो संख्या कुल आगमनको ४९.५ प्रतिशत हो ।

पर्यटक आगमन उत्साहजनक, मार्च महिनामा ७६ हजार जनाले गरे आवतजावत

पर्यटक आगमन उत्साहजनक देखिएको छ । अध्यायगमन विभागको तथ्यांक अनुसार मार्च महिनामा नेपालमा विदेशी पर्यटकको संख्या बढेको छ

पर्यटक आगमन उत्साहजनक, एक महिनामा २६ हजार भित्रिए

२०२१ भरी कुल १ लाख २६ हजार २ सय ८३ जना पर्यटक नेपाल भित्रिएका छन्। सन् २०२० मा दुई लाख ३० हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक नेपाल घुम्न आएका थिए ।