Tag: पर्यटन बोर्ड

पर्यटन बोर्डका सीइओ रेग्मीलाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मीलाई कामबाट नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

पर्यटन बोर्डको नेतृत्वमा २५ वटा संस्था भारतमा हुने ‘साटे’ मा सहभागि...

नेपाल पर्यटन बोर्डको नेतृत्वमा २५ वटा संस्थाले भारतमा आयोजना हुने साउथ एशियाज ट्रावल एण्ड टुरिजम एक्सचेन्ज (साटे)मा सहभागिता जनाउन लागेको हो ।

पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा डा.धनन्जय रेग्मी

रेग्मी सन् २००७ देखि सोसाइटी फर इकोलोजिकल रेस्टोरेशन नेपालको अध्यक्षका रुपमा मौसम परिवर्तन र इकोलोजी रेस्टोरेशनका लागि काम गरिरहेका हिमालय रिसर्ज सेन्टरका अध्यक्ष हुन् ।