Tag: पुनर्कर्जाको लागि आवेदन दिने समय असोज मसान्तसम्म थप

पुनर्कर्जाको लागि आवेदन दिने समय असोज मसान्तसम्म थप

राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि जारी गर्दै लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, साधारण पुनर्कर्जा तथा विशेष पुनर्कर्जा बैंक तथा वित्तीय संस्थालाई एकमुष्ट रुपमा उपलब्ध गराउने र बैंकहरुले व्यवसायीलाई प्रदान गर्नेगरी आवेदन माग गरेको थियो ।