Tag: पुनर्बीमादेखि अपर तामाकोशीसम्म

लगानीकर्ताको रोजाइमा पुनर्बीमादेखि अपर तामाकोशीसम्म, कुनको कारोबार कति ?

विहिबार शेयर बजार मापक सूचक नेप्से १२८८अंकले बढेर २६३१.९० विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २ सय १८ कम्पनीका १ करोड ४३ लाख ९० हजार ४ सय ४७ कित्ता शेयर किनबेच भएका छन् ।