Tag: पूँजीगत खर्च

पूँजीगत खर्च एक दशक यताकै कम, १६ दिनमा लक्ष्यको ६० प्रतिशत...

हालसम्मको विवरण हेर्दा मात्रै एक खर्ब ५१ अर्ब नौ करोड चार लाख मात्रै खर्च भएको छ । यो लक्ष्यको ३९.९६ प्रतिशत बराबर हो । सरकारको कूल खर्च भने ६७.९४ प्रतिशत बराबर भएको छ ।