Tag: पैसा कमाउन

घरमै बसीबसी कसरी पैसा कमाउन सकिन्छ ? यसाे गर्नुस्

सबै मानिसहरूको सोच एकै प्रकारको हुँदैन । मानिसहरू आफनो जीवन आफ्नै हिसाबले बाँच्न चाहन्छन् । केहि मानिसहरू जागिर खान्छन् र महिनामा ३० दिनसम्म काम गरेर आफ्नो जीवन चलाईरहेका हुन्छन् भने केहि भने व्यापार व्यावसाय गर्छन् ।