Tag: प्रहरी प्रधान कार्यालय

प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप १८ प्रहरीमा कोरोना संक्रमण

प्रहरी प्रधान कार्यालयका अनुसार सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब संकलनको परीक्षणबाट थप २८ जना प्रहरी अधिकारीहरुमा संक्रमण पुष्टि भएको हो ।