Tag: फ्लाइओभर

ग्वार्कोमा नेपालकै पहिलो फ्लाइओभर निर्माण थालिँदै

ग्वार्को चोकमा नेपालकै पहिलो फ्लाइओभरको निर्मार्ण आगामी शुक्रबारबाट थालिने भएको छ । सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाका अनुसार डिजाइनसहितको पूर्वतयारी सकिएपछि निर्माणको शुरु गर्न लागिएको हो ।