Tag: फ्लाइटराडार२४

सन् २०२०ः हवाई उडान ४२ प्रतिशत घट्दा मृत्यु भने ४२ जनाको...

डेनमार्कको उड्डयन परामर्शदाता कम्पनी टु७० को तथ्यांक अनुसार सन् २०२० मा विश्वभर हवाई दुर्घटनामा परेर २ सय ९९ जनाको मृत्यु भयो । जबकी यो संख्या २०१९ को तुलनामा ४२ जना बढी हो । २०१९ मा हवाई दुर्घटनामा परी २५७ जनाको मृत्यु भएको थियो ।