Tag: बच्चा

किन मुटु सम्बन्धी समस्याले धेरै मर्छन् गरिब देशका बच्चा ?

एक सयजनामध्ये एकजना शिशुमा जन्मजात मुटुरोगको समस्या देखिन्छ । सन् १९९० देखि २०१७ सम्ममा ३४.५ प्रतिशत मानिसको मृत्यु मुटुसम्बन्धी समस्याको कारण भएको थियो । जसमा १ वर्षभन्दा मुनिका बच्चाहरुको संख्या ७० प्रतिशत रहेको छ ।

जाडो मौसममा यसरी राखौं बच्चाको ख्याल

जति बच्चा ठूलो हुँदै जान्छन्, गर्नुपर्ने स्याहार त्यति कम हुँदै जान्छ । बढी जिम्मेवारी अनि रिस्क साना बच्चालाई हुन्छ । बढी कपडा ओाढाइदिँदा निसासिने डर पनि उत्तिकै हुन्छ ।