Tag: बन्दाबन्दीमा घरेलु हिंसा रोकिएन

बन्दाबन्दीमा रोकिएन घरेलु हिंसा, ५७ जिल्लामा ७ सय ३० घटना

जसमध्ये ४२४ वटा घरेलु हिंसा, १०९ वटा बलात्कार, ७४ सामाजिक हिंसा, ३१ आत्महत्या, २७ यौन दुव्र्यवहार, २५ बलात्कारको प्रयास, १६ हत्या, ११ साईबर अपराध, ४ हत्या वा आत्महत्या पुष्टि हुनबाँकि, ४ हत्याको प्रयास, ३ मानव बेचबिखन, २ आत्महत्याको प्रयाससँग सम्बन्धीत घटनाहरु रहेका छन् ।