Tag: बागमती प्रदेशको

बागमती प्रदेशको बजेट ५१ अर्ब ४२ करोड, स्वास्थ्य र कृषिलाई प्राथमिकता...

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले बजेटले स्वास्थ्य कृषि र पूर्वाधार निर्माण क्षेत्रलाई प्राथमिकता राखेर बजेट सार्वजनिक गरेका हुन् ।