Tag: बामदेवको मुद्दामा सर्वोच्चद्धारा अन्तरिम आदेश दिन अस्वीकार

बामदेवको मुद्दामा सर्वोच्चद्धारा अन्तरिम आदेश दिन अस्वीकार, मन्त्री बन्न बाटो खुला

वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले १२ असोजमा गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनित गर्ने निर्णय बदर र मन्त्री नबनाउन माग गरेर रिट दायर गरेका थिए । मुद्दाको असोज १४ गतेबाट संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको थियो ।