Tag: बार्सिलोनाको लगातार तेस्रो जित

च्याम्पियन्स लिग: बार्सिलोनाको लगातार तेस्रो जित

जितसँगै बार्सिलोनाले समूह ‘जी’ अन्तर्गत तीन खेलबाट ९ अंक जोडेको छ । बार्सिलोना तालिकाको शीर्ष स्थानमा छ ।