Tag: बार्सिलोनाको सानदार जित

दर्शकबिनाको रंगशालामा बार्सिलोनाको सानदार जित, मेसीले गरे सिजनको २०औं गोल

बार्सिलोनाको जितका लागि कप्तान मेस्सीले एक गोल र दुई असिस्ट गरेको थिए । त्यस्तै अर्टुरो भिडाल, मार्टिन ब्रेथवेट र जोर्डी अल्बाले एक एक गोल गरे ।सिजनको ला लिगामा मेसीले २०औं गोल गरेका हुन्।