Tag: बालेन साह

मिटरब्याज पीडितलाई खुलामञ्च भित्रै राख्न खोज्नुमा षडयन्त्र लुकेको मेयर बालेनको प्रतिक्रिया

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले मिटरब्याज पीडितलाई खुलामञ्च भित्रै राख्न खोज्नुमा षडयन्त्र रहेको हुन सक्ने बताएका छन् । महानगरले खुलामञ्चको ताला नखोलेपछि उनीहरु रातभर सडकमा बसेका थिए ।

दशैंभर काठमाडौं महानगरमा नि:शूल्क एम्बुलेन्स, १०२ मा फोन गरेर लिन सकिने

काठमाडौं महानगरपालिकामा दशैं अवधिभर निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध हुने भएको छ । डेंगु महामारी अहिले तिब्र रुपमा फैलिएको छ । महानगरपालिकाका मेयर बालेन साहले नागरिकका लागि स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेका हुन् ।

जनताले जिताईदिए अब साच्चै जित्ने पालो बालेनको

ठूलाठूला मेट्रो रेल, मोनो रेल भन्दा पनि फोहोर व्यवस्थापन र खानेपानी व्यवस्थापनमा तत्काल काम गर्न मात्रै सक्ने हो भने पनि शाहको लागि मतदाताले देखाएको विश्वासमा केही हदसम्म न्याय हुन्छ ।