Tag: बेमौसमी वर्षा

बेमौसमी वर्षाले धानबालीमा ८ अर्ब २६ करोडको क्षति, जीडीपीमा कृषिको...

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले खटाएको टोलीले सातैवटा प्रदेशमा गरेको प्रारम्भिक अध्ययन अनुसार ८ अर्ब २६ करोड ८० बराबरको धानबालीमा क्षति भएको हो ।मन्त्रालयको अध्ययन अनुसार अन्य प्रदेशको तुलनामा लुम्बिनी प्रदेशका जिल्लामा धेरै क्षति भएको छ ।

बेमौसमी वर्षाले सडकमा १ अर्ब ५ करोडको क्षति, ४ वटा...

बेमौसमी भीषण वर्षाले राष्ट्रिय राजमार्गमा करिब १ अर्ब ५ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

बेमौसमी वर्षाले ३६ जनाको मृत्यु, ५ सय परिवार विस्थापित, धान खेतीमा...

आइतवारबाट परेको अविरल वर्षाका कारण हालसम्म ३६ जनाको ज्यान गएको हो । बाढी पहिरोका कारण प्रदेश १ मा मात्रै २२ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ।