Tag: बैंकको कर्जा लगानी

बैंकको कर्जा लगानी आक्रामक, तीन सातामा ५१ अर्ब कर्जा प्रवाह

पछिल्लो समय बाणिज्य बैंकहरु कर्जा लगानीमा आक्रामक देखिएका छन् । आर्थिक गतिविधि बढ्दै जाँदा वाणिज्य बैंकहरुले पछिल्लो तीन सातामा मात्रै ५१ अर्बले कर्जा विस्तार गरेका छन् ।