Tag: बैंकहरुको कर्जा लगानी

बैंकहरुको कर्जा लगानी पहिलो रोजाइमा वाग्मती प्रदेश, कम प्राथमिकतामा कर्णाली

बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनको तथ्यांकले यस्तो देखाएको हो । तथ्यांक अनुसार वाग्मती प्रदेशमा मात्रै बैंकहरुले कुल ऋण लगानीको ५७ प्रतिशत अर्थात् २० खर्ब १८ अर्ब ऋण लगानी गरेका छन् ।