Tag: भ्रष्टाचार मुद्दा दर्तामा रेकर्ड

भ्रष्टाचार मुद्दा दर्तामा ‘रेकर्ड ब्रेक’, स्थानीय तहसँग सम्बन्धित उजुरी धेरै

आयोगको स्थापनादेखिको इतिहासमा अहिलेसम्मकै ‘रेकर्ड ब्रेक’ भएको हो । आयोगले यसअघि आर्थिक वर्ष २०७५/७६ मा ३ सय ७५ वटा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।