Tag: महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा

‘अबको तरलता व्यवस्थापनका लागि मूख्य आशा नै मौद्रिक नीति हो ’

उनले कोभिड–१९ का कारण स्वदेशमा झण्डै पाँच लाख युवाहरु विस्थापित भएको र सोभन्दा ठूलो संख्यामा विस्थापित भई बाहिरबाट युवाहरु आउने सुनाउँदै उनीहरुलाई व्यवस्थापन गर्न चूनौति रहेको बताए । ‘यो चूनौतिलाई पनि सम्बोधन गर्नेगरि मौद्रिक नीति आउनुपर्छ’–उनले भने ।