Tag: मास्क कति प्रभावकारी

हावाबाट सर्ने भाइरसबाट सुरक्षित हुन मास्क कति प्रभावकारी ?

अहिले फुटपाथदेखि औषधि पसलसम्म मास्कको राम्रो व्यापार हुने गरेको छ । औषधि पसल मात्र होइन, फुटपाथका खुद्रा पसल र फलफूल पसलहरूमा समेत अहिले मास्क बिक्री गरिन्छ । धुलोधूवाँका कारण निम्तने समस्या,हावाबाट सर्ने भाइरसबाट बच्न कस्तो माक्स लगाउने त ?