Tag: मेडिकल कलेज र सरकारबीच सहमति

मेडिकल कलेज र सरकारबीच सहमति, अतिरिक्त शुल्क समायोजन प्रक्रिया आजैदेखि

चालु शैक्षिक सत्र २०७६/७७ को हकमा चिकित्सा शिक्षा आयोगबाट निर्धारण गरिएको शुल्क लिई विश्वविद्यालयको अनुमतिमा भर्ना प्रक्रिया सञ्चालन गर्ने सहमति भएको छ ।