Tag: मोबाइलको माग बढ्यो

मोबाइलको माग बढ्यो, तीन महिनामा ११ अर्ब १० करोडको आयात

विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण मोबाइलको आयात बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा ११ अर्ब १० करोड १२ लाख रूपैयाँको मोबाइल भित्रिएको छ।

अनलाइन कक्षाले मोबाइलको माग बढ्यो, दुई महिनामै ९ लाख ९५ हजार...

नेपालले बढी मोबाइल नेपाल आयात गर्नेमा चीन, भारत र भियतनाम रहेका छन् । चीनबाट ८ लाख ५ हजार, भारतबाट १ लाख ७६ हजार र भियतनामबाट १२ हजार मोबाइल सेट आयात भएको भन्सार विभागको तथ्याङ्क छ।