Tag: मोबाइलमा बढी समय बिताउने बच्चा

मोबाइलमा बढी समय बिताउने बच्चालाई कसरी छुटाउने लत ?

अधिकांश बच्चाहरु अत्याधिक मात्रामा मोवाइल चलाउने मात्र होइन, खाना खादा, होमवर्क गर्दा वा निदाउन पनि मोवाइलको माग गर्दछन् । मोबाइल र इन्टरनेटका बैगुन मात्र छैनन्। यसलाई सदुपयोग गर्न सकेको खण्डमा धेरै कुरा सिक्न सकिन्छ।