Tag: मोबाइल आयात

११ महिनामा ३९ अर्बको मोबाइल आयात, महँगा मूल्यको स्मार्टफोनमा रुची बढ्दो

प्रविधिको विकासले विश्वमा नयाँ नयाँ मोबाइलको विकास हुँदै गएको छ। मोबाइलको विकाससँगै यसले अरू विद्युतीय माध्यमलाई विस्थापित गर्दै गइरहेको छ।

नेपालीको मोबाइल मोहः सात महिना ३३ लाख ३५ हजार सेट भित्रियो

नेपालीमा मोबाइलको मोह बढ्दै गएपछि चालू आर्थिक बर्षको सात महिनामा १३ अर्ब बराबरको मोबाइल आयात भएको छ । तथ्याङ्क अनुसार सात महिनाको अवधिमा २९ देशबाट ३३ लाख ३५ हजार ७ सय सेट मोबाइल नेपालमा भित्र्याएका हुन् ।