Tag: यातायात व्यवसायीको प्रतिबद्धता

यातायात व्यवसायीको प्रतिबद्धता, देखिएला चालक-सहचालकको व्यवहारमा ?

मताभन्दा बढी यात्रु नबोक्ने, चालक तथा सहचालकले यात्रुहरुलाई राम्रो व्यवहार गर्ने, नियमपूर्वक सवारी चलाउने, चालकले यात्रुसँग अनावश्यक गफ नगर्ने, गाडी चलाउँदा मोबाइल प्रयोग नगर्ने, तोकिएको स्थानमा मात्र यात्रु चलाउने र ओराल्ने, चालक र सहचालक भद्र हुनुपर्नेलगायतका प्रतिवद्धता पनि जनाइएको छ।