Tag: यूएईले रोक्यो १३ देशका नागरिकलाई नयाँ भिसा

यूएईले रोक्यो १३ देशका नागरिकलाई भिसा, भिजिट भिसामा समेत जान नपाइने

नयाँ भिसा नदिने निर्णय गरेको मुस्लिम बाहुल्य देशहरु हुन् । अब यी देशका नागरिक रोजगारी तथा भिजिट भिसामा समेत यूएई जान पाउने छैनन् ।