Tag: राप्ती स्वास्थ्य विज्ञान

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ६८ लाख सहयोग

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आइसियु सेवा सञ्चालन गर्न अमेरिका-नेपाल मेडिकल फाउन्डेसनले ६८ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।