Tag: राष्ट्रिय खेलकुद

दुई वर्षपछिको राष्ट्रिय खेलकुद कर्णालीमा

आगामी दुई वर्ष पछि हुने १० औं राष्ट्रिय खेलकुद आयोजनाको जिम्मेवारी कर्णाली प्रदेशले पाएको छ । कर्णालीमा पहिलो पटक बृहत राष्ट्रिय खेलकुद आयोजना हुने भएको हो ।