Tag: राष्ट्रिय वाणिज्य बैंक र बेलबारी नगरपालिका

राष्ट्रिय वाणिज्य बैंक र बेलबारी नगरपालिकाबीच सहुलियतपूर्ण कर्जा दिने सम्झौता

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले हस्ताक्षर गरेका छन् ।