Tag: रेडियो र टेलिभिजनबाट पढाइ

असार १ गतेदेखि रेडियो र टेलिभिजनबाट पढाइ, यस्तो छ तालिका

पहिलो चरणमा कक्षा ९ र १० का विषयगत पाठहरू डिसमिडिया नेटवर्क लिमिटेड, डिसहोम, एनआइटिभी स्ट्रिम प्रालि, नेट टिभी, मेगा म्याक्स टिभीबाट कक्षा सञ्चालन हुँदैछ। त्यस्तै कक्षा १–८ को एनटिभी प्लस र रेडियो नेपालबाट पढाइने भएको छ ।