Tag: रेडियो सेट

बिक्नै छाड्यो रेडियो सेट, व्यावसायी भन्छन् वर्षमा ५/७ वटा बेच्नै मुस्किल

रेडियो सुन्न रेडियो सेटमै भर पर्नुपर्ने अवस्था फेरिएको छ । रेडियो स्रोताको रोजाईमा माध्यम रेडियो सेट पर्न छोडेपछि वि.सं.२००७ सालबाट सुरुवात भएको नेपाली रेडियोको यात्रा अब विस्तारै ओराला लाग्दै गएको छ ।