Tag: रेमिट्यान्स

रेमिट्यान्स ३.८ प्रतिशत बढ्यो, ११ महिनामा ९ खर्ब ४ अर्ब भित्रियो

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/०७९ को ११ महिनाको तथ्यांकले रेमिट्यान्स ३.८ प्रतिशत बढेको देखाएको हो ।

रेमिट्यान्स घट्यो, ८ महिनामा ६ खर्ब ३१ अर्ब भित्रियो

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३.० प्रतिशतले कमी आई ५ अर्ब २८ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.० प्रतिशतले बढेको थियो ।

रेमिट्यान्स घट्यो, ७ महिनामा ५ खर्ब ४० अर्ब भित्रियो

चालू आर्थिक वर्षमा नेपाल भित्रिने रेमिट्यान्समा गिरावट आएको छ । गत वर्षको तुलनामा विदेशिनेको संख्यामा वृद्धि भए पनि रेमिट्यान्स भने घटेको हो ।

रेमिट्यान्स घट्यो, विदेशी मुद्रा सञ्चिति निराशाजनक

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको तीन महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको तथ्यांक अुनसार २ खर्ब ३९ अर्ब ३२ करोड रेमिट्यान्स भित्रिएको छ ।

१८ प्रतिशत घट्यो रेमिट्यान्स, १ महिनामा ७५ अर्ब ९६ करोड भित्रियो

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.० प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.५ प्रतिशतले कमी आई ६३ करोड ८२ लाख पुगेको छ ।

१० प्रतिशत बढ्यो रेमिट्यान्स, एक वर्षमा ९ खर्ब ६१ अर्ब भित्रियो

गएको आर्थिक वर्षमा नेपाल भित्रिने विप्रेषण रकम (रेमिट्यान्स) ९.८ प्रतिशतले बढेको छ । राष्ट्र बैंकको अनुसार गएको वर्ष ९ खर्ब ६१अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।

१२ प्रतिशत बढ्यो रेमिट्यान्स, ३ महिनामा दुई खर्ब ५८ अर्ब भित्रियो

काठमाडौं । नेपाल राष्ट्र बैंकको तथ्यांक अनु्सार पछिल्लो तिन महिनामा रेमिट्यान्स बढेको छ । बैंकको पछिल्लो तथ्यांक अनुसार यस समयमा १२.६ प्रतिशत रेमिट्यान्स बढेको...

इन्भेष्टमेण्ट बैंक र वायरबार्लीवीच रेमिट्यान्स सम्झौता

विदेशमा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन सहयोग गर्न नेपाल इन्भेष्टमेण्ट बैंक र वायरबार्ली वीच रेमिट्यान्स कारोबार गर्र्नेे सम्झौता भएको छ ।

ब्यापार घाटा १६ प्रतिशतले घट्यो, रेमिट्यान्समा ३ प्रतिशतको कमी

अघिल्लो वर्ष यस्तो रेमिट्यान्स १७.५ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या १२.४ प्रतिशतले घटेको छ।

गोजीमा पैसा छैन सरकार, कसरी आउनु घर ?

यहाँ रहेका अधिकांश नेपालीहरुको अवस्था अनुमान गर्न पनि नसकिने खालको छ । कोरोनाले गर्दा रोजगारी गुमेकोले आर्थिक अवस्था निकै दयनीय बनेको धेरैको भनाइ छ । कतिपयलाई त एक गास खान आफ्ना साथीहरुको अगाडी हात फैलाउनुपर्ने अवस्था आएको छ ।