Tag: रोग प्रतिरोधात्मक

रोग प्रतिरोधात्मक क्षमताका लागि यी ५ खाने कुरा निकै खतरनाक !

तपाई मिठाई धेरै मन पराउनुहुन्छ भने तपाईले समस्याको सामना गर्नुपर्ने हुन सक्छ। सेतो चिनी वा परिष्कृत चिनी रोग प्रतिरोधात्मक क्षमताको लागि धेरै खतरनाक मानिन्छ।